Listen Live

All News
सुदूरमा फस्टाउँदै दमाहा बाजा
विवाह, ब्रतबन्ध र न्वारन प्राय रातिकै समयमा गर्ने चलनछ । त्यस्तोबेला धमारी, झोडा, भुवो, पुत्ला, होरी, रत्यौली खेलिन्छ । सुदूरपश्चिममा यी सबै बेला प्राय दमाहा प्रयोग गर्ने गरिन्छ । जतिनै राति भएपनि यसल...
दशैं सकिएपछि रित्तिँदै सुदुरका गाउँ
दशैँ सकिए लगत्तै सुदूरपश्चिमका पहाडी जिल्लाबाट कामका लागि भारत जाने नेपालीहरुको लर्को लाग्न थालेको छ । आफन्तसँगको भेटघाट, पुजापाठ र केही दिनको रमाइलोका लागि घरआएका उनीहरु फेरि भारत जान लागेका हुन् । ...
रात्रि मेलामा देउडाको रौनक
यसक्षेत्रमै अत्यन्तै महत्व दिइने रात्री मेलाको रौनकले अछाममा मानिसहरुको चहलपहल बढेको छ । दशै लागेसँगै सुरु हुने रात्री मेला भर्न छिमेकि जिल्लाहरु दैलेख, सुर्खेत, कालीकोट, कैलाली, बाजुरा र डोटीबाट हजार...
बालविबाहका कारण रित्तिदै बिद्यालय
अछाम जिल्लाका बिद्यालयहरुमा आधारभुत तहबाटै कक्षा खाली हुन थालेका छन । एक कक्षामा भर्नाहुने बिद्यार्थीको संख्या ८ कक्षा पुग्दासम्म बिचमै पढाइ छोड्न थालेपछि बिद्यालय नै रित्तिन थालेका हुन । तिनबर्षअघि ३...
भत्किँदै छन् ग्रामीण सडक
एक्कासी परेको मुसलधारे पानीले सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाका ग्रामीण सडकहरु बन्द भएका छन । स्तरोन्नतीको पर्खाइमा रहेका सडकहरु मंगलबार रातिदेखिको बर्षाले पूर्ण रुपमा बन्दभएका हुन । गाँउ गाँउमा सड...
उमेर नपुग्दै आमा बन्नेको संख्या उच्च
बलाता–६ दाउनामोराकी ललुदेबी बिकले १६ बर्ष नपुग्दै पहिलो बच्चा जन्माइन् । एक महिनाको अन्तरालमा उनकै गाँउका अन्य चार महिला पनि आमा बने । उनीहरु सबै उमेरले १८ बर्षपनि पुगेका छैनन् । ‘यहाँका धेरै महिलाहरु...
प्रचारको अभावमा अछामका धार्मीक स्थलहरु
जिल्लामा दुई दर्जन बढी पर्यटकीय स्थल र साना ठुला गरि सयौ धार्मीक स्थलहरु छन । तर ती क्षेत्रहरुको प्रचार प्रसार हुन नसक्दा अहिले सम्म पर्यटकहरु भित्र्याउन सकिएको छैन । बिकासका दृष्टिकोणले जिल्लाका दुई ...
चरिचरनले नासिदै खप्तड
प्राकृतिक सौन्दर्य तथा जैविक विविधताले भरिपूर्ण खप्तड क्षेत्र चोरि तस्करी र चरीचरनले संकटमा परेको छ । अछाम, डोटी, बाजुरा र बझाङ जिल्लाको संगम स्थलमा रहेको खप्तडबाट बिभीन्न बहुमुल्य जातका जडिबुटी र बन्...
बढयो तीजको चिन्ता
तीजको रमझम सुरु भैसकेको छ । भाद्र शुक्ल द्वितियादेखि पञ्चमीसम्म ४ दिन मनाइने तीजमा चेलीहरु माइती जाने गर्छन् । पहिलो दिन माइतीमा गएर दर खाने, भोलिपल्ट व्रत बस्ने, त्यसको एक दिनपछि पन्चमी पूजा गरेपछि ...
अलपत्र अवस्थामा सूदुरपश्चिमका विमानस्थल
ढकारी गाबिस– १ अछामका बीर बहादुर थापाले आकाशमा हवाई जहाज नदेखेको १३ बर्ष बित्यो । २०५८ सालमा तत्कालीन बिद्रोही माओवादीले जिल्ला आक्रमण गरेपछि बन्द भएको हवाई सेवा नियमीत नहुदा अछामका बीरबहादुरले मात्र ...
सडक बिस्तारपछि गाँउमै नुनदेखि सुन सम्म
सडक सञ्जाल जोडिएपछि जिल्लाका अधिकांस गाँउ बजारमा परिणत भएका छन । सदरमुकाम देखि हप्तौ लाग्ने बिभीन्न गाबिसका कुना कुना सम्म सडक पुगेपछि अहिले पुराना मुख्य व्यापारीक केन्द्रहरु सुनसान बन्दै गएका छन । क...
लोपोन्मुख अवस्थामा देउडा
बारला–५ अछामका लालबहादुर कामीले देउडा खेल्न छोडेको ८ बर्ष बित्यो । उमेरले ६७ बर्ष पारगरेका लालबहादुरसँगैका साथी सँगी कोही रहेनन भने नयाँ पुस्ताले देउडा सँस्कृती भुल्दै गएपछि उनलेपनि देउडा खेल्न पाएका ...
Up Next
जिवन दर्शन
Time: 04:55
बिज्ञापन